सुन्दर (३) मेरो दुलहा ( 1st Fred G Am C D )

सुन्दर (३) मेरो दुलहा

लाखौंहजारौं हरु भन्दा सुन्दर (२)

म गाउँने छु तपाईको स्तुति,

म गाउँने छु तपाईको प्रशंसा

कारण उनको सुन्दरताले मलाई ढाकेको छ

कारण उनको प्रेमले मलाई जितेको छ

One Response

    ( Sundar )3 Mero Dhulha | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *