तपाईंको आनन्द मेरो बल हो तपाईंको आनन्द [ E, D, 4/4]

(तपाईंको आनन्द मेरो बल हो

तपाईंको आनन्द मेरो सामर्थ) (३)

[(येशू तपाईंको उपस्थितिमा आनन्द छ, आनन्द) (२)

यसैले गाउँछु, रमाउँछु, महिमा गर्छु प्रशंसा गर्छु

(येशूलाई)३] (२)

Lyrics/Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *