येशू हामी उचाल्छौँ राजा घोषणा गर्दछौँ [G, D, 4/4]

येशू हामी उचाल्छौँ, राजा घोषणा गर्दछौँ

तपाईंलाई हाम्रो बीचमा प्रशंसासाथ उचाल्दछौँ

(हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌ येशू, राज गर्नुहोस्‌ (२)

(हाम्रो स्तुतिमा राज गर्नुहोस्‌) (३) आउनोस्‌ येशू, राज गर्नुहोस्‌ (२)

आउनोस्‌ येशू, (हल्लेलूयाह आ आमिन्‌) (२)

Lyrics/Music: Unknown

Leave a Reply

Your email address will not be published. Required fields are marked *