प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ

प्रशंसा गर्दै जाऊँ स्तुति गर्दै रमाऊँ (G, 6/8 ) Music 🎶🎸🎵🎶🎼………………….. ( प्रशंसा गर्दै जाऊँ, स्तुति गर्दै रमाऊँ )2 ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) ताली बजाउदैँ जाऊँ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२) Music 🎶🎸🎵🎶🎼………………….. हातेमालो गर्दै जाऊ, स्तुति गर्दै रमाऊँ ( येशूको सिहांशनमा )2, ( नाचौँ गाऊ उनकै नाउँमा )2 (हल्लेलूयाह येशू राजालाई, जयजयकार उनै प्रभुलाई) (२)

मेरो जिवन्मा नयाँ काम गर्नुहोस्

मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु ( 1st Fret G = G#, or G Major ) ( मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु )२ ( मेरो जिवन्मा नयाँ काम )२ मेरो जिवन्मा नयाँ काम गर्नुहोस्‌ प्रभु मेरो परिवारमा… मेरो मण्डलीमा… मेरो हृदयमा…..

नदी झैं मलाई बग्न देऊ हिमाल

नदी झैं मलाई बग्न देऊ हिमाल ( 1st Fret G = G# Major )  नदी झैं मलाई बग्न देऊ, हिमाल झैं स्वच्छ बन्न देऊ बादल झैं आकाशमा उड्न देऊ, हावा झैं सरर बहन देऊ ( नयाँ बनेर आज म जीउन चाहन्छु, पूरानो कुरा बिर्सेर अब कहिले म पछि फर्किन, नयाँ बनेर जीउन चाहन्छु )2 (नया बनेर जीउन चाहन्छु) (४) (पूरानो कुरा बिर्सेर जीउन चाहन्छु‌) (४)

नयाँ नयाँ हृदय दिनेछु

नयाँ नयाँ हृदय दिनेछु ( D major, 4/4 fast )  हेर म तिमीहरुलाई नयाँ हृदय दिनेछु, नयाँ आत्मा दिनेछु  तिमीहरुबाट ढुंङ्गाको हृदय, निकाली मासुको हृदय दिनेछु (नयाँ नयाँ हृदय दिनेछु नयाँ नयाँ काम गर्नेछु ) २ ढुंङ्गाको हृदय, पुरै हटाई, मासुको हृदय, दिनुहोस हामीलाई आफ्नो प्रतिज्ञा पुरा गर्नुहुने, विश्वासयोग्य एकमात्र परमेश्वर (नयाँ नयाँ हृदय दिनुहोस, नयाँ नयाँ काम गर्नुहोस) २ Music 🎶🎸🎵🎶🎼………………….. ( तपाईलाई नजिकबाट चिन्न, तपाईलाई अझै प्रेम गर्न, तपाईलाई आज्ञाहरुलाई आनन्दसाथ पालन गर्न) २ हामी चाहदछौं….. ख्रीष्ट येशू भत्रि जुन मन थियो, त्यही मन आज दिनुहोस हामीलाई, पिताको सपना पुरा गर्नलाई, उत्सुक हुने मन दिनुहोस हामीलाई (नयाँ नयाँ हृदय दिनुहोस, नयाँ नयाँ काम गर्नुहोस) २ ( तपाईलाई नजिकबाट चिन्न, तपाईलाई अझै प्रेम गर्न,  तपाईलाई आज्ञाहरुलाई आनन्दसाथ पालन गर्न) २  हामी चाहदछौं…..

को छ र मुक्त्तिको

को छ र मुक्त्तिको (D, E major ) ( को छ र मुक्त्तिको उमङग ल्याउने, लाखौँमा मेरो नाउँ काढिबोलाउने )२ ( संसारमा आउन अधिनै चिन्नुभो कसरी मलाई )२ ( दौडन्दै म आउदैछु येशुमा रमाउदै छु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( ज्ञानीहरुलाई सर्ममापार्न मूर्ख कुरो छान्नु हुदैछ तपाईको शक्त्ति देखाउन येशु दुर्बललाई चुन्नु हुदैछ )२ ( उचालिएको क्रुसबाट फेरि त्यो महिमा ल्याउनु हुदैछ )२ ( यसैले म गाउदै छु तपाईमा बल पाउदैछु )२ Music 🎶🎸🎵🎶🎼………………….. ( एउटा नयाँ काम गर्छु भनेर मलाई बोलाउनु हुदैछ नसुनिएको नदेखिएको रहस्य अब खोल्नु हुदैछ )२ ( नयाँ ऋतुको नयाँ बिहानी जिबनमा छाउदैछ )२ ( दाखको बोटमा आउदै छु नयाँ पाल्वा लाउदै छु )२

सुन र चाँदीले तिम्रो

सुन र चाँदीले तिम्रो ( 1st Fret D major = D# Major ) ( येशु बिना )३, केही छैन म,  ( येशु बिना )३, ( केही छैन म )२ Music ……………. ( सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन, बहुमूल्य अतरले तिम्रो प्रेमलाई सजाउन सक्दिन )२ ( येशु बिना, केही छैन म )२ Music ……………. ( सब्द र संगीतले माहानता तिम्रो देखाउ म कसरी आरधना र भक्त्तिले तिम्रो ऋणलाई चुकाउ कसरी )२ ( येशु बिना, केही छैन म )२ ( येशु बिना )३, केही छैन म, ( येशु बिना )३, ( केही छैन म )२

नाच्न सिकायोउ हो

नाच्न सिकायोउ हो  ( 1st Fret D major = D# Major ) नाच्न सिकायोउ हो गाउँन सिकायोउ (२), अजम्भरी माया येशु लाउन सिकायोउ (२) हास्न सिकायोउ हो जिउन सिकायोउ (२) जीवनको नदीबाट पिउन सिकायोउ (२) संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. (येशु तिम्रो पिरतिको चर्चा चल्यो रे,  त्यही मायाले यहाँ मेरो मनै जल्यो रे )२ होसै छैन दुनियाँले पागल भयो भन्छ, तिमी सँगै हिडदै जादा नौलो कथा बन्छ, राजै नौलो कथा बन्छ संसारिक बजारमा राजै कोही छैन हजारमा, दिलैले चाहकेो राजै ज्यान माया लाएको Music ……………. ( हिँउदाको रात लामो बितिगएछ बसन्तले हदर्यएको आगन छोए छ )२ चारै तिर सुनिन्दै छ ढुकरको गीत, पहाड मदेश गाउदै हिड्छु मेरो प्रेमी सित, राजै मेरो प्रेमी सित ( बसना येशुको मनै मोहनी लगाउने, कस्तो यो अङगालो सबै डरलाई भगाउने, )२ नाच्न सिकायोउ हो गाउँन….

येशु ख्रीष्टको प्रशंसा गाएर

येशु ख्रीष्टको प्रशंसा गाएर ( G Major, Samala ) ( येशु ख्रीष्टको प्रशंसा गाएर, बनधनबाट छुटकारा पाएर )२ ह्रदय जोडेर, ( येशुको अघि नाचैन ह्रदय खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२ Music ……………. ( येशु ख्रीष्टको राज्यलाई देखेर, मन भरि आनन्द फुलेर )२ ( शक्ति पाएर, आत्मामा नाचैन दिलै खोलेर )२ ( धार्मिकताको सुर्य लौ उदायो, उज्याँलो ले अन्धकार हटायो )२ ( चङगाई छरियो येशुको मायाले मनै भरियो )२

गाऊ स्वरै उचाली बजाउँदै

गाऊ स्वरै उचाली बजाउँदै ( G Major, Samala ) को. गाऊ स्वरै उचाली बजाउँदै ताली (२)     हाम्रो परमेश्वरको गरौं है महिमा     हाम्रो दुवै हातै उचाली (२) १.  बाँसुरी र विणा सारङीको स्वरमा झ्‌यालीको झन्का बजाउँदै (२)     हामी सबै मिलीजुली उहाँको नाउलाई     एकै साथमा उचाली (२) २.  हातेमालो गर्दै नाच्दै रमाउदै घनघन मादल घन्काउदै (२)     तनले मनले प्रशंसा गर्दै     उहाँको नाउँलाई उचाल्दै (२)

स्वर्गीय पिता पवित्र आत्माले

स्वर्गीय पिता पवित्र आत्माले ( G Major, Samala ) ( स्वर्गीय पिता पवित्र आत्माले सुख्खा पहाड़  भिजाउनुहोस्‌ झरिले पहाड़ तराई हिमाल चुचुरी )२   (  पहाड़ पर्वत उकाली ओह्राली दिनुहोस झरि    भञ्ज्याङ र देउराली, राख्नु भाको त्यो अन्तिम झरी )२    आ-है… झरी आउ… आहै हल्लेलूयाह (२)