आत्माको शक्त्ति बढ्दैछ

आत्माको शक्त्ति बढ्दैछ (6th Fret G = C# Major ) आत्माको शक्त्ति बढ्दैछ, शैतानको बन्धनहरु टुटदैछ बेदीमा आगो जल्दैछ, स्वर्गको दर्शनहरु देख्दैछ हो… हो…. हो… हो…. महिमाले मन्दिर भरिन्दैछ, स्वर्गय शक्त्ति देखिन्दैछ, बिजयके झन्डा गाड्दैछौ, येशुको राज्यमा जादैछौ आत्माको शक्त्ति बढ्दैछ…. हो… हो…. हो… हो…. फसलको कटनी हुदैछ, धर्मी जन उठाई लैजादैछ खलहरु दाखमधले भरिन्दैछ, रसकुड, दाखमध तेल पोखिन्दैछ, हो… हो…. हो… हो….

म रोकिन्दिना गर्न

Download the song म रोकिन्दिना गर्न ( 1st Fred G Am C D ) (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ (आराधना, आराधना, आराधना येशुलाइ) २ (कसरी म चुप बसु येशु तपाईंको अनुग्रहलाइ देखी कसरी पछि हटु म येशु तपाईं बलिदानलाइ सम्झिी) २ (म रोकिन्दिना गर्न तपाईलाई आराधना) २ Lyrics & Music: Samir Diyali

हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्

Download the Song हे दुलाहा मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ ( 1st Fred G Am C D, 4/4 ) (हे दुलाहा, मेरो हृदयमा प्रेम जगाउनुहोस्‌ हे येशू मेरो हृदयमा आगो जलाउनुहोस्‌) (२) (कसरी चुप बसुँ तपाईंको प्रेम मैले चाखी सके कसरी दुर रहुँ तपाईंको अंगालोमा म डुबी सके) (२) यदि मेरो एक नजरले तपाईंको हृदयलाई चोरेको छु भने, म त झन यहाँ बाँच्न नै सक्दिँन तपाईंको प्रेम बिना, म त झन यहाँ बाँच्न नै सक्दिँन येशूको प्रेम बिना… हे दुलाहा… हे येशू… कसरी दुर… कसरी चुप… यदि मेरो… म त झन… प्रेम बिना… Lyrics & Music: Ron Music Download Powerpoint

प्रशंसाको योग्य महान ईश्वर

Download the song प्रशंसाको योग्य महान ईश्वर ( 1st Fred G Am C D ) (प्रशंसाको योग्य महान ईश्वर, आराध्नाको योग्य महान प्रभु) (२) (स्वर्गमा बिराजमान हुनुहुने प्रभु) (२), (तपाईलाई प्रशंसा तपाईलाई महिमा) (२) (तपाईको नाउँको प्रशंसा गर्छु तपाई कै गुणको तपाई नै राजा तपाई नै प्रभु सम्पुर्ण संसारको) (२) Lyrics & Music: Unknown

घन्कियो मादलको ताल

Download the song घन्कियो मादलको ताल ( 1st Fred G Am C D ) ( घन्कियो मादलको ताल, दन्कियो आगोको ज्वला )२ म भित्र भित्रै येशुको महिमा गर्न, म भित्र भित्रै येशुको प्रशंसा गर्न ( प्रशंसाको शक्तिले बन्धन तोडिन्दै छ, नाच्दा नाच्दै हामीमा अभिषेक खनिन्दै छ )२  ( प्रशंसाको शक्तिले रोगहरु निको हुदैछ, गाउदा गाउदा हामीमी अभिषेक खनिन्दै छ )२ Lyrics & Music: Prayash Rai Download the Powerpoint

के मा छ है तिम्रो भर

Download the song के मा छ है तिम्रो भर? ( A major, 6/8) हा हा हा हा, हो हो हो हो……. सारा गाऊ शहर के मा छ है तिम्रो भर? घोडामा हो कि रथमा हो येशूमा छ के तिम्रो भर? (२) सारा ब्रमाण्डलाई बनाउनु हुने, निलो आकाशलाई फिजाँउनु हुने स्वर्ग सिंहासन र पृथ्वी पाउँदान, उनैमा छ मेरो भर (२) के गरीब के धनी सबको प्रभु येशू होनी के सानो के ठुलो गर्छन उनले सबको भलो बाहिरी रुपलाई हेरेर होईन, भित्री ह्दयलाई विचार गर्ने सामरीबाट पानी पिउने, उनैमा छ मेरो भर (२) ( आआ हा हा, आआ हा हा आआ हा हा हा हाहा………)2 मेरो प्यारो मण्डली के मा छ है तिम्रो भर? सुनमा हो कि चाँदीमा हो येशूमा छ के तिम्रो भर (२) नयाँ यरुशलेम नयाँ पृथ्वी, नयाँ स्वर्गलाई बनाउनु हुने पिताको दाहिने बाहुली छोडी, आउनु हुने मा पर्छु भर (२) ( आआ हा हा, आआ हा हा, आआ हा हा हा हाहा………)4 Lyrics & Music: Prayash Rai

कहिले नछुटने सम्बन्ध

Download the songs कहिले नछुटने सम्बन्ध ( 5th Fret G = C Major ) ( कहिले नछुटने सम्बन्ध हाम्रो यो, सबै भन्दा माथि छ।)२ ( जितेर सबै सम्बन्धलाई, भुलेर आफैलाई। )२ ( कहिले नसिदिने यात्रा यो हाम्रो, सिदिन्न दैन अनन्तलाई। )२ ( साटेर माया अनन्तलाई, नागेर सबै बिधिलाई। )२ ( कहिले नछुटने हातलाई समाएर, हिंड्दै छ झरी घाममा।)२ ( साटेर माया अनन्तलाई, भुलेर आफैलाई। )२ Lyrics & Music: Samuel Rai

म पिउन चाहान छु

Download the song म पिउन चाहान छु ( 5th Fret G = C Major ) ( म पिउन चाहान छु तपाईको नदीबाट। )४ ( म तृप्त तृप्त हुन चाहान छु, भरिएर पोखिन्न चाहान छु। )२ म पिउन चाहान छु तपाईको नदीबाट। ( साचोँ दाखको बोट येशु तपाई, म त केवल हागाँ मात्रै हु। )२ ( जोडिएर बस्न देउ येशु तपाईको नदी छेउ। )२ ( म जिउन चाहान छु तपाईको हात समाई। )४ ( म नयाँ नयाँ हुन चाहान छु, येशु तपाई जस्तै हुन चाहान छु।)२ Lyrics & Music: Praveen Manger/ Joshua Worship

हरियो खर्कमा मलाई चराउनु होस्

Download the song हरियो खर्कमा मलाई चराउनु होस्‌ मेरो आँखाको [G:6/8] को. हरियो खर्कमा मलाई चराउनु होस्‌     मेरो आँखाको आँसु पुस्नु होस्‌     हे येशू तपाईं मेरो पहिलो प्रेम (२)     मलाई येशू चाहिन्छ हामीलाई येशू चाहिन्छ     सबैलाई येशू चाहिन्छ (ला ला ला ला ला ला) (२) १.  संसारको पानीले मेटिदैन मेरो तृष्णा     हे येशू तपाईं मेरो पहिलो प्रेम २.  पराइलाई आफ्नो ठान्नु भो प्रेम हीनलाई प्रेम गर्नु भो     हे येशू तपाईं मेरो पहिलो प्रेम Lyrics & Music: Unknown

म गाउनेछु तपाईंको महिमा

Download the songs म गाउनेछु तपाईंको महिमा [ G:6/8] म गाउनेछु तपाईंको महिमा म गाउनेछु तपाईंको प्रशंसा हास्दै रमाउदै नाच्दै उफ्रदै म गाउँनेछु धन्य धन्य, हे (धन्य) (४) येशू तपाईं Lyrics & Music: Unknown