जसै तपाईंको शक्तिको
(जसै तपाईंको शक्तिको, ( 2nd Fret G = A major ) (जसै तपाईंको शक्तिको घोषणा गर्छौं, जसै तपाईंको नाउँको प्रशंसा गर्छौं टुटेको हृदय जोड़नुहोस्, बन्दन सब फुकाउनुहोस्, अन्धकार हटाउनुहोस्, (होसन्ना मारानथा) (४) (जसै तपाईंमा साह्रै खुशी हुन्छौँ, जसै तपाईंमा हृदय रमाउँदछ) हर्षको तेल खन्याउनुहोस् धार्मिकता पहिर्याउनुहोस्, अमिषेक पठाउनुहोस् (होसन्ना मारानथा) (४) (आउनुहोस् हे येशू) (२)
तपाईंको खोला बग्दैछ म त्यहाँबाट पिउनेछु
तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु [G,4/4] तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु, तपाईंको प्रेमले म नयाँ हुनेछु तपाईंको प्रेमले म शुद्ध हुनेछु येशूको प्रेमले म नयाँ हुनेछु येशूको प्रेमले म शुद्ध हुनेछु ।
तृष्णा देऊ मलाई पवित्र आत्माको
तृष्णा देऊ मलाई, पवित्र आत्माको ( G, 4/4) (तृष्णा देऊ मलाई, पवित्र आत्माको) (२) (पिउनेछु आत्मालाई मरूभूमिमा पानी खोजने यात्री झैँ) (२) गहीरोले गहिरोलाई खोज्दछ तृषितले आएर पिउँदछ भोकोले आएर खाँदछ मेरो चाहना मेरो तृषणा मेरो भरोसा मेरो इच्छा येशू हो (२)
मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन
Roman English Lyrics मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन (G ) मेरो हृदयले तपाईं झै सुन्दर अरू कोही पाएन मेरो हृदयले तपाईं झै सत्य अरू कोही पाएन मेरो हृदयले तपाईं झै मिठो अरू कोही पाएन मेरो हृदयले तपाईं झै गहिरो अरू कोही पाएन यहाँ भाषको अन्त: हुदछ गीतका रागहरू पनि मेटिन्छन् घाम पनि अस्ताउँदछ जुन पनि अस्ताउँदछ तब मेरो हृदयमा येशूको प्रेम उदय हुन्छ
यो त के ही पनि होइि
Roman English Lyrics यो त के ही पनि होइि (4th Fret C = E major, or G ) यो त के ही पनि होइि , अझ कति धेरै नाच्नँ सक्छु म, मेरो परमेश्वरको लागी अझ कति के के गर्न सक्छु म यसैले (ओ संसार मलाई नसम्झाउ , तिमीलाई के मन पर्छ, के मनपर्दैन नसुनाउ )2 (आज फेरि नाच्छुँ गाँउछु कराउछु परमेश्वरको लागी, उहाॅले दिनुभो मलाई बिजय मेरो सबै शत्रुहरु माथि हे…हे हे…हे…हे हे उनले हाम्रो शोकहरुलाई नाचँमा परिणत गर्नुभएछ सारा स्वर्ग र पृथ्वी येशुको बिजयमा रमाएको छ यसैले (ओ संसार मलाई नसम्झाउ………….
Kohi-Chaina-Hridayeley
(Kohi Chaina)4, Hridyale Tapai (G) (Kohi Chaina)4, Hridyale Tapai Jhai Payeko Yo Hridyale Tapai Jhai Payeko (Ahva Tah, Bachna Pani Sakdinama Tapai Binaa)2 (Pal Pal Malai Yeshu Chahincha, Harchad Malai Yeshu Chahincha)2 (Kohi Chaina)3, Hridyale….
Jasai-Tapai-Shaktiko
(Jasai Tapai Shaktiko ) ( 2nd Fret G = A major) Jasai Tapai Shaktiko Ghosana Garchaw, Jasai Tapaiko Naauko Prasamsa Garchaw)2 Tutaiko Hridaye Jodnuhosh, Bandan Sab Fulkalnuhosh Andakar Hataunuhsoh,(Hosanna Marantha)4 (Jasai Tapaima Sarai Kushi Hunchaw, Jasai Tapaima Hridaye Ramaudacha ) 4 Harsako Tel Khanaunuhosh, Dharmikta Pairaunuhosh Abhishek Pathaunuhosh (Hosanna Marantha)4 (Ahaunuhosh Hey Yeshu )2