मन मुटु मेरो साट्दै छु

मन मुटु मेरो साट्दै छु (D Major) ( मन मुटु मेरो साट्दै छु, माया पिरती लाउदैछु । )२ ( तपाई मेरो ढाल, तपाई मेरो बल ।)२ ( महिमाको बादल, आगोको पर्खाल ।)२ ( येशु बनी छदैछ है मेरो यात्रामा ।)२ ( तपाईको मायाले मेरो डरै भगायो, तपाईको मायाले मेरो हद्रयलाई छोयो ।)२ ( साईयो मैले लाएको छु नाता गासेर, हद्रय खोली गाँउदै छु मायालाई बुनेर । )२ ( तपाई मेरो ढाल, तपाई मेरो बल ।)२ Music & Lyrics: Abigail Pradhan

कमजोरले येशुको शक्ति पाएर

कमजोरले येशुको शक्ति पाएर (D, D# Major) कमजोरले येशुको शक्ति पाएर, चीलझै आकाश छुन्छ बरीलै उनको एकै हेराईमा तोडि्न्छ जूवा दुःखको मेटिन्छ तुष्णा बरीलै, पाइन्छ चंगाई बरीलै लै लै हो येशुको माया लै लै हो। यात्रा किन नहोस् उकालो, येशुको साथमा काटिन्छ युद्ध छ यहाँ लड्नु नै, येशुमा विजय पाइन्छ  लै लै हो येशुको माया लै लै हो। Music & Lyrics: Ps. Rohit Thapa

आज म के देखि रहे छु

आज म के देखि रहे छु  ( E major, 4/4) आज म के देखि रहे छु, स्वोर्ग्य बाट आगो झर्दै त्यो आगो पवित्र आत्मा को, त्यो आगो जग्रेत्री को आगो त्यो आगो चागाइ को आगो, त्यो आगो पवित्र आत्मा को हो !!!!  🎶 music 🎶 कसले खोज्यो र साचो परमेश्वर लाइ कसले सोध्यो र साचो परमेश्वर लाइ (४) तर आज वहा यहाँ पवित्र आत्मा भाइ तिमीलाइ फारकउन तिमीलाइ निको पर्न (२)

आगो र बादलको खाबो

आगो र बादलको खाबो ( A or G )  आगो र बादलको खाबो सर्दा म पनि सर्नेछु रुदैँ छरेको बिउ नाच्दै कटनी गर्नेछु ( आज मरेर, चेट सहेर, बिजयको गीत तपाई सगंको भोजमा गाउँने छु )२ ( बनेर तपाईको प्रिय, अन्नतसम्म हिंडिरहने छु समाई हात तपाईको, नत्यागने कहिले बाचा गर्ने छु )२ ( दुलही तपाईको भएर, सिंगारिन्दै म आउछु तपाईको प्रतिज्ञा बोकेर, छुटकाराको गीत म गाउँछु )२  ह्रदय प्यासी छ, तिष्णना तपाईमा मेटिन्छखोजेको आन्नद, तपाईको अंगालोमा भेटिन्छ( आज भएर बिश्वासयोग्य, भोलि नयाँ यरुशलेममा पहिला टेकिन्छ )२

म उभिन तयार छु

म उभिन तयार छु ( G or E-major) म उभिन तयार छु तपाईको मंदिर भई, म उभिन तयार छु तपाईको बास स्थान भई । आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई । म हिड़न तयार छु मेरो मित्र येशूसंग, म दौड़न तयार छु मेरो कप्तान येशूसंग आराधनाको वेदी बनाउनलाई प्रार्थनाको घर सजाउनलाई

मेरो हृदय दश तारे बाजा

मेरो हृदय दश तारे बाजा ( E, G ) (मेरो हृदय दश तारे बाजा) २ मेरो जिब्रो भयो विणा आज बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमा मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज (प्रशंसाको गीतले धन्यवादको धुनले गुंजाँउ है स्वर्ग नै सारा सारा ब्रम्हाण्डमा एउटै छ ज्योति, एउटै येशू मुक्तिदाता) २ लौ है नाचौं हौ कृतज्ञताको नाँच, हल्लाउदै हात सारा (मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २ (यरियोको पर्खाल ढल्दैछ हेर, प्रशंसाको हर झन्कारमा लाल समुन्द्रमा बन्दैछ बाटो, परमेश्वर हाम्रो सहारा) २ आएको छ है छुटकाराको मौसम, बिजयको घोषणा गर (मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज) २ बजाँउछु धुन म येशूको लागी, गाँउछु नयाँ गीतमा  मेरो हृदय दश तारे बाजा, मेरो जिब्रो भयो विणा आज

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ

झरीको प्रभु तपाईंलाई पुकार्दछौँ ( 1st Fret G Major = G#, or G, E ) (झरीको प्रभु, तपाईंलाई पुकार्दछौँ, झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु, आउनोस्‌ जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) जागृत गराउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) ताजा बनाउनुहोस्‌, (झरीको प्रभु) (२) आऊ, नयाँ जीवन ल्याउनुहोस्‌ (झरीको प्रभु) (२) नयाँ दाखमध्य पिउनुहोस्‌ (झरीको प्रभु) (२) आउँ, झरी आउँ (६), आउँ, आत्मा, आउँ (६) (झरीको प्रभु तपाईंलाई पुकार्दछौँ झरीको प्रभु, हामी प्यासी छौँ) (२) झरीको प्रभु आउनोस्‌ ।

येशू ख्रीष्ट नै प्रभु हुन्

येशू ख्रीष्ट नै प्रभु हुन्‌ (२) ( 1st Fret G Major = G#, or G, E) (येशू ख्रीष्ट नै प्रभु हुन्‌ सब पृथ्वीका प्रभु) (२) एक मात्र ईश्वर राष्टहरूमाथि, एक मात्र परमेश्वर अरू नाउँमा छैन त्यो मुक्ति येशू ख्रीष्ट नै सबका प्रभु ।

आराधनाको गीत हो यो

आराधनाको गीत हो यो ( D, D# Major) हो…… होहो…….होहो ….हो..होहो ……… ( आराधनाको गीत हो यो हृदय खोलि गाउछु प्रशंसा को संगीत हो यो हृदय भेटि चढाउछु ) २ जसरी मरभुमी मन्न जुटाउनु भो (मलाई पनि जुटाउने ऊहा हुनुहुन्छ) २ (हो…… होहो…….होहो ….हो..होहो ……….) २ (कथा होइन इतियास हो चेला मात्ति मर्कूसको लुका यहुनाले दिएका ति गवही सत्य हो) २ जसरि पाचँ रोटि र दुइ माछाले पाच हजारलै खुआउनुभो मलाई पनि खुऔने येशु हुनुहुन्छ) २ (हो…… होहो…….होहो ….हो..होहो ……….)

महिमा महिमा महिमा थुमालाई

महिमा महिमा महिमा थुमालाई (२) [D#, 4/4] (महिमा, महिमा, महिमा थुमालाई) (२) कारण उहाँ महिमित र स्तुतियोग्य छ थुमा सिंहासनमा स्तुति गाउँदै यो ओठले उचलौँ थुमा सिंहासनमा ।