Dunuhos Malai Pavitra Paniley
Dunuhos Malai Pavitra Paniley (1st Fret G, ¾) ( Dunuhos Malai Pavitra Paniley )2 ( Pavitra )2 Banaunu Hos Malai Sundar Ati Sundar Banaunu Hos Malai ( Maskaunuhos Hyssopley )2 Tapai Jhai Sundar Banaunu Hos Malai Sundar Ati Sundar Banaunu Hos Malai ( Dunuhos Malai Pavitra Paniley )2 { ( Pavitra )2 Banaunu Hos Malai Sundar Ati Sundar Banaunu Hos Malai }2
Yeshu Timro Prem Bina
Yeshu Timro Prem Bina (D, 4/4) Yeshu Timro Prem Bina, Bachna Sakdina Yeshu Timro Prem Bina, Jeuna Sakdina Yeshu Timro Prem Bina, Rahana Sakdina Yeshu Timro Prem Bina, Ahtauna Sakdina ( Jasto Chu Testai Ahauchu, Ra Chadawchu Jeudo Balidanharu )2 Yeshu Timro Prem Bata, Chutna Sakdina Yeshu Timro Prem Bata, Lukna Sakdina Yeshu Timro Prem Bata, Bhagna Sakdina Yeshu Timro Prem Bata, Harauna Sakdina ( Jasto Chu Testai Ahauchu, Ra Chadawchu Jeudo Balidanharu )2 Music Amen… Amen… Amen… Amen
येशू तिम्रो प्रेमविना बाच्न सक्दिन
येशू तिम्रो प्रेमविना बाच्न सक्दिन [D:4/4] येशू तिम्रो प्रेमविना बाच्न सक्दिन येशू तिम्रो प्रेमविना जीउन सक्दिन येशू तिम्रो प्रेमविना रहन सक्दिन येशू तिम्रो प्रेमविना अटाउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चढ़ाउँछु जीउँदो बलिदानहरू (२) येशू तिम्रो प्रेमबाट छुट्न सक्दिन येशू तिम्रो प्रेमबाट छुट्न सक्दिन येशू तिम्रो प्रेमबाट लुक्न सक्दिन येशू तिम्रो प्रेमबाट भाग्न सक्दिन येशू तिम्रो प्रेमबाट हराउन सक्दिन जस्तो छु त्यस्तै आउँछु र चडाउँछु जीउँदो बलिदानहरू (२) आमिन्… आमिन्… आमिन्… आमिन्…
धुनुहोस् मलाई पवित्र पानीले
धुनुहोस् मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई मस्काउनुहोस् हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई धुनुहोस् मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस् मलाई सुन्दर अति सुन्दर बनाउनुहोस् मलाई पवित्र पवित्र बनाउनुहोस् (२)