Dunuhos Malai Pavitra Paniley

Dunuhos Malai Pavitra Paniley (1st Fret G, ¾) ( Dunuhos Malai Pavitra Paniley )2 ( Pavitra )2 Banaunu Hos Malai Sundar Ati Sundar Banaunu Hos Malai ( Maskaunuhos Hyssopley )2 Tapai Jhai Sundar Banaunu Hos Malai Sundar Ati Sundar Banaunu Hos Malai ( Dunuhos Malai Pavitra Paniley )2 { ( Pavitra )2 Banaunu Hos Malai Sundar Ati Sundar Banaunu Hos Malai }2

धुनुहोस्‌ मलाई पवित्र पानीले

धुनुहोस्‌ मलाई पवित्र पानीले ( D, 1st Fret G major ) धुनुहोस्‌ मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई मस्काउनुहोस्‌ हिसपले (२) तपाईं झैं सुन्दर बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई धुनुहोस्‌ मलाई पवित्र पानीले (२) पवित्र पवित्र बनाउनुहोस्‌ मलाई सुन्दर अति सुन्दर बनाउनुहोस्‌ मलाई पवित्र पवित्र बनाउनुहोस्‌ (२)