{ ( म त तिम्रो नै हु ( 5th Fret C = F Major )

{ ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु

चाहे घाम नलागोस्, चाहे दिन नहोस्

यही रातमा पनि म खोज्छु तिमीलाई

पर्खन छु म सधै तिमीलाई } २

( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२

{ ( म त तिम्रो नै हु )३, येशु तिम्रो नै हु

चाहे बादल नदेखोस्, चाहे मेध नगर्जोस्

यही सुख्खामा पनि, म खोज्छु तिमीलाई

पर्खन छु म सधै त्यो झरीलाई } २

( हे येशु मेरो प्रभु पर्खन छु म सधै तिमीलाई )२

One Response

    Ma Timrai Nai Hu | BrideandWarrior

    July 28, 2021

    […] Nepali Lyrics […]

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *